You are viewing the translated version of सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कारबाही हुने.

Section 30A
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा कारबाही हुने
अनुसन्धान अधिकारीले अनुचित लेनदेन सम्बन्धी कसुरमा अनुसन्धान गर्दा साहुले अस्वाभाविक रूपमा ठूलो रकम घरसारमा ऋण दिएको देखिएमा प्रचलित कानून बमोजिम सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गरी कारबाही चलाइनेछ।